नायिका ऋचा शर्मालाई पुत्रलाभ

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नायिका ऋचा शर्माले छोरालाई जन्म दिनुभएको छ । बुधबार बिहान अस्पताल भर्ना भएको र बिहानै छोरालाई जन्मदिएको&nbsp; पारिवारिक स्रोतले जनाएको छ । आमा र छोराको अवस्था स्वस्थ रहेको छ । ऋचाको सिजर गरिएको वुझिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">नायिका ऋचा शर्माले करिब २ वर्ष अगाडि दिपेक्षा विक्रम राणासँग बिहे गर्नुभएको थियो । पहिलो चरणको लकडाउनपछि ऋचा गर्भवती हुनुभएको थियो । ऋचा पछिल्लो समय ‘कमेडी च्याम्पियन २’को निर्णायकको रुपमा काम गरिरहनु भएको थियो ।</p>