रिजालको ‘चादनी’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं

नेपाली लोक सांगीतिक बजारमा पछिल्लो समय नयाँनयाँ उत्कृष्ट गीतहरू प्रकाशन र सिर्जनाको राम्रो पर्तिस्पर्धा देखिन्छ अन्य गीतसंगीत  हरुमा जस्तै  उत्कृष्ट सिर्जना र दृश्य निर्माणमा पनि कुनै कमि नगरी एकपछि अर्को उत्कृष्ट गीत दिन सर्जक तथा गायक गायिका लागीपरिरहेकै छ्न् ।

यसै क्रममा भर्खरै मात्रै सर्जक तथा गायक केशव रिजालले आफ्नो नयाँ कोशेली चादनी दर्शक श्रोता माझ पस्किएका छ्न् ।

लोकप्रीय गायिका शान्ति श्री परियार र  केशव रिजालको स्वर रहेको चादनीमा रमेश परियारले शब्द सिर्जना गरेका छ्न भने इस्वर सिंह ले गीतको भाका सिर्जना गरेका छ्न् । मौसम हिमालीको निर्देशन रहेको यश गीतको सम्पादन मनोज कार्किले गरेका छ्न भने ग्यानेन्द्र शर्माको छायांकन रहेको छ । लोकप्रीय गायक रामजी खाण र गीता ढुंगानाको उत्कृष्ट नृत्य अभिनय गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

बिगत केही बर्षयता वैदेशिक रोजगारको शिलशिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजाल करिब एक दशक देखि नेपाली गीतसंगीत क्षेत्रमा सकृय छ्न् । पर्वतको पाङमा जन्मिएका  रिजालले हिमालको काँख बाट सेती बग्यो बोलको गित बाट आफ्नो सांगीतिक शुरूवात गरेका हुन । त्यसयता आफ्नो स्वर लय तथा शब्द सिर्जनामा थुप्रै गितहरु बजारमा ल्याइ सकेका छन्  । उनको सिर्जना तथा स्वर रहेका हिमालको काख,कोदो,नौजाले,लगायतका गीतले यश अगाडि पनि नेपाली सांगीतिक बजारमा राम्रो लोकप्रियता पाएका छ्न् ।

भिडियो