रचना रिमालको स्वरमा ‘धमिलो’

आर्टिष्ट खबर/ असोज, काठमाडौं

धमिलो नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छि घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ । ढकाललाई सृजना क्षेत्री र सवि डोटेलले साथ दिएका छन् । उदय पौडेलको निर्देशनमा बनेको उक्त भिडियोमा विरेन्द्र भट्टको छायाँकन र रोशन धितालले सम्पादन रहेको छ ।

गायिका रचना रिमालको स्वरमा रहेको उक्त म्युजिक भिडियो रानव ईन्टरटेन्टमेन्ट नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

सुदन खत्रीले लेखेको उक्त भिडियोको गितमा तिलक कट्टेलको म्युजिक, सुमन केसीको एरेन्ज रहेको  छ ।

भिडियो