चेत बहादुर बुढाथोकी र सुनिता बुढा क्षेत्रिको ‘देउन माया सुन्तला’

आर्टिष्ट खबर/ असोज, काठमाडौं।

लोक शैलीको देउन माया सुन्तला सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।

यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ।

माधब श्रेष्ठ्को कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ।  गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने ,डाडै कटि जाउला ,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन ।

भिडियो