केपि ओलीले करिश्मालाई फोन गर्दै भने, परिक्षा कस्तो भयो ?

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नायिका करिश्मा मानन्धरलाई पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले फोन गरेर परिक्षा कस्तो भयो भन्ने प्रश्न गरेका छन् । भर्खर कक्षा १२ को परिक्षा सकेकी नायिका करिश्माको परिक्षाबारे बुझ्न पुर्व प्रधानमन्त्री ओलीले करिश्मालाई सिधै फोन गरेका हुन् ।

करिश्माले ओलीको फोन आउँदा आफू आश्चर्य परेको बताएकी छिन् । उनले आफूलाई ओलीको फोन आएको खबर सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

करिश्माले फेसबुकमा लेखेकी छिन्,  ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।‘करिश्मा परीक्षा कस्तो भइरहेको छ रु’‘हजुर ठिक छ सर, तपाई केपी ओली रु’‘अँ हो, विश्वास लागेन रु’‘लागेन सर ।’अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।

आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठुलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।’