नायक प्रदीपको ‘गेट रेडी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नायक प्रदीप बस्तोला र उनको टिम मिलेर ‘गेट रेडी’ गीत सार्वजनिक गरेका छन् ।  गेट रेडी मा पपुलर र्यापर गिरिश खतिवडा को बिट रहेको छ भने बुलेट फ्लो र नायक प्रदीप ले गाएका  छने ।

भिडियोमा  उनिहरुकै प्रस्तुती रहेको छ भने फिमेल मोडल मा अमृता खनाल र मनिता श्रेष्ठ छन् । भिडियो लोकेन्द्र ले खिचेका हुन् भने एडिट पनि उनैले गरेका हुन् र डिरेक्सन प्रदीप स्वयम को हो ।  भिडिओ लाई निकै नै राम्रो शैलीमा प्रस्तुत गरिएको छ ।बिहे भाईसकेको जोडी भए पनि प्रदीप र अमृता लाई निकै नै रोमान्टिक मुडमा देखिन्छ र लाग्छ यो उनिहरुको पहिलो डेट को फ्ल्याश ब्यक हो ।

नायक प्रदीप र र्यापर गिरिशको यो दोश्रो शहकार्य हो दुबै गीत गिरिश खतिवडा युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । प्रदीपले केही महिना अघी ुपिपल चौतारीु नामक गीतको भिडिओ आफ्नै युट्युब च्यानल बाट  सार्वजनिक गरेका थिए र उक्त भिडिओमा पनि आफ्नो शह अभिनेत्रीको रुपमा आफ्नै श्रीमती लाई प्रस्तुत गरेका थिए ।

भिडियो