गायक बरालको ‘साँचो माया गर्छु भन्नेलाई’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नयाँ गीत  ‘साँचो माया गर्छु भन्नेलाई सार्वजनिक गरिएको छ । गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको यस गीतमा यादव लम्सालको शब्द रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ र लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भिडियोमा सिर्जन बरालको निर्देशन रहेको छ।

गायक महेन्द्र राज बरालले ‘साँचो माया गर्छु भन्नेलाई’ गीतमा टिकटक प्रतियोगिता समेत राख्नुभएको छ । जसमा प्रथम हुनेलाई २५ हजार रुपैंया नगद उपहारको घोषणा गरिएको छ । टिकटक प्रतियोगिता असोज ३० गते सम्म रहनेछ भने ३१ गते बिजेताको  घोषणा गरिनेछ। टिकटकको लाइक, कमेन्ट, भ्युजको आधारमा बिजेता उपहार पाइनेछ।

गायक बरालको  ‘साँचो माया गर्छु भन्नेलाई’ अघि गायक महेन्द्रको ‘तिमी कहाँ, जोगी हैन भोगी , नभए सहारा, बोलिदेउ सान्नानी’ ,सानुमाया गीतहरु दर्शकमाझ चर्चित छन् ।

Video: