गायिका रचना रिमालको स्वरमा ” फुलबुट्टे चोली ”सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाण्डौं ।

गायिका रचना रिमाल र गायक राजु अर्यालको आवाजमा रहेको ” फुलबुट्टे चोली ” गीतको कभर भिडियो सार्वजनिक भएको छ  । मायालु प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  । अशोक अर्याल र राजेश पौडेलको शब्द तथा कृष्ण बाजुरालीको संगीत संयोजन गीतमा समावेश गरिएको छ । निकै उत्कृष्ट तरिकाले अडियोलाई निमार्ण गरिएको छ । नविन धर्ति मगरले कभर लाई निमार्ण गरेका छन ।

भिडियो