कलाकार दिनेशको नर्बदासँग बिहे

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिनु भएको छ । उहाले सिन्धुली घर हुनुभएको नर्बदा थापासँग बिहे गर्नुभएको हो । दिनेशले नर्बदासँग मागी विवाह गर्नुभएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">उहाहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो । विवाह समारोहमा दुलहा तथा दुलही तर्फका सिमित व्यक्तिहरुको मात्र सहभागिता रहेको थियो ।&nbsp;</p><p style="text-align: justify; ">सिन्धुली कनपा ८ भिमान निवासी दिनेशले आफनै घरबाट विवाह गर्नुभएको हो । पार्टी प्यालेसमा धेरै खर्च गरेर विवाहमा गर्नुभन्दा त्यो पैसा सिन्धुलीमा बन्दै गरेको कला घरलाई सहयोग गर्ने उदेश्यले साधारण विवाह गरेको दिनेशले बताउनु भयो ।</p>