मुक्तकसंग्रह ‘मुक्तक मालिका’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">कवि तथा गीतकार मीरा गजुरेलको मुक्तकसंग्रह ‘मुक्तक मालिका’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्राज्ञ माया ठकुरीले कृतिको विमोचन गर्दै कृतिकार गजुरेलले मुक्तकमा समसामयिक तथा मानवीय संवेदनाका विभिन्न अनुभूति अभिव्यक्त गरेको बताउनु भयो ।</p><p style="text-align: justify; ">साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बद्री उप्रेती, रमेश पौडेल, विमल भौकाजी, रीना आचार्य र तिलस्मी प्रभास, मीरा गजुरेलले आफ्ना धारणा राखेका राख्नुएको थियो ।</p><div style="text-align: justify; "><br></div>