भरतमणीलाई ९ लाख हस्तान्तरण

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले टेलिभिजन रियालिटी सो ९ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।&nbsp;</p><p style="text-align: justify; ">राजधानीमा बुधबार आयोजित कार्यक्रममा भरतमणी सहयोग समिति ताप्लेजुङको तर्फबाट सो रकम प्रदान गर्नुभयो । समितिले भरतमणीलाई जिताउन सुरुदेखि नै रकम संकलन गरेको थियो । सोका फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।</p><div style="text-align: justify; "><br></div>