नायिका प्रियंकालाई पुत्री लाभ

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय नायिका प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उहाँले आफू आमा बनेको खबर आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेख्नुभएको छ । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिनु भएको छ ।&nbsp; नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं. २०७६ साल फागुण १६ गते विवाह गर्नुभएको थियो । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो । केहिसमय अघिमात्रै नायिका ऋचा शर्मापनि आमा बन्नुभएको थियो ।</p><div style="text-align: justify; "><br></div>