क्यान्सर पिडित देवीलाई आर्थिक सहयोग जुट्दै

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को मध्यबिन्दु ४ की क्यान्सर पिडित देवी कुमारी भुसाल (भट्टराई) को लागी आर्थिक सहयोग जुट्न थालेको छ । एक साता अघि आर्टिष्ट खबरमा भिडियो समाचार सार्वजनिक भएपछि बिभिन्न ब्यक्तिगत तथा सहयोगी संस्थाहरुले चासो देखाएका थिए ।

अहिले देवी कुमारी भुसाल सहयोग अभियान सुरु गरिएको छ । डिल्लीराम भट्टराई, सन्दीप भट्टराई लगायतका आफन्तहरुबाट सुरु गरिएको अभियानबाट अहिलेसम्म ४ लाख ६६ हजार रुपैंया उठिसकेको छ । अभियान सुरु भएपछि ग्लोबाल आईएमई बैंकमा खोलिएको खातामा ३८ जनाबाट अहिलेसम्म ४ लाख ६६ हजार ८ सय ४३ रुपैंया जम्मा भएको बताइएको छ । अभियानबाट सहयोग रकम संकलन हुने क्रम जारी रहेको छ ।

देवी कुमारीका श्रीमान बिष्णु भुसालका अनुसार उपचारका लागी १२ लाख रुपैंयाको आवश्यकता रहेको छ । देवीलाई पाठेघरको क्यान्सर भएपछि अहिले चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

Video: