नेपाल बेष्ट म्युजिक अवार्ड यहि असोज १८ गते चन्द्रागिरीमा हुने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ यहि असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । तुलसी मिडियाले आयोजना गर्ने यस अवार्ड चन्द्रागिरी हिल रिसोर्टमा गरिने बताइएको छ । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीका अनुसार अवार्ड समारोहमा नेपाली कला क्षेत्रमा दिग्गज तथा लोकप्रिय कलाकारहरुको उपस्थिती रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">अवार्डको ३६ वटा विधाको उत्कृस्ट पाँच मनोनयन लक डाउन अघि नै सार्वजनिक गरिएको थियो । नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजकले बिस्वाश लिएको छ ।</p>