गायिका इन्दिराले गरिन् शरदसँग इन्गेजमेन्ट

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायिका इन्दिरा जोशीले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन् । इन्दिराले सगरमाथा हिमाली क्षेत्र पाङबोचे पुगेर इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्टपछि इन्दिराले आफूलाई शरदले औठि लगाइदिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। उसले सोध्यो ‘तिमी मसँग विहे गर्छौ ? मैले भने, 'यस’ उनले फेसबुकमा स्ट्याटस सहित फोटो शेयर गर्दै लेखेकी छन् ‘आई लभ यु शरद ।’</p><p style="text-align: justify; ">तस्बिरमा शरदले औंठी पहिराइदिदा इन्दिरा रमाएको देखिन्छिन्। इन्दिराले आफू प्रेम सम्बन्धमा रहेको बताउने गरे पनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।</p>