रमेशराज र रचनाको नयाँ गीतमा बले र गरिमाको जोडी

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । 'तिम्रै निम्ति हो' बोलको गीतमा निशा शर्मा अर्यालको शब्द रहेका छ भने संगीत रमेशराजकै छ ।

डान्सिंग बिटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको यो भिडियोमा मिलन बिश्वकर्माको सम्पादन रहेको छ । सहारा इन्टरनेन्मेन्टको ब्यानरमा निर्माण भएको यो गीतमा अस्ट्रेलियामा बस्दै आएका सुमन पोखरेलको लगानी रहेको छ ।

शनिबार सामाखुसीस्जित ट्रान्जिट रेष्टुरेन्टमा आयोजीत गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक रमेशराजले आफ्नो फरक गीत मध्येको यो पनि एक रहेको बताए । कार्यक्रममा गायिका रचनासँगै कलाकार सागर र गरिमाले पनि आफ्नो भनाई राखेका थिए ।

Video: