अबदेखी टिकटकमा गेम खेल्दिनः गरिमा

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

पछिल्लो समयकी लोकप्रिय गायिका गरिमा शर्माले टिकटकमा लाइभ आउन डराउने बताएकी छिन्  । केहि समय अघि मोडल दुर्गेश थापासँग टिकटकमा लाइभ आएर गेम खेल्दा विवादमा परेपछि उनी डराएकी हुन् ।

गरिमाले पहिलेजसरी टिकटकमा लाइभ आएर गेम नखेल्ने बताएकी छिन् । ‘टिकटक एउटा प्रचारप्रसार गर्ने राम्रो माध्यम हो । गीतसंगीतको प्रमोशसनका लागी प्रयोग गर्नुपर्छ । टिकटकलाई सहि तरिकाले प्रयोग गर्छु । लाइभ आएपनि आफूमात्र आएर जानकारी दिन्छु । गेम खेलेर बस्दिन ।’ गरिमाले शनिबार एक कार्यक्रममा भनिन् । ‘मैले केहि गल्ति गरेकी त थिइन, तर मिडियाले गर्दा विवाद बनाइयो ।’

Video: Click Here