सविनाको एकल चित्रकला प्रदर्शनी सुरु

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">डा. सविना श्रेष्ठको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । शताब्दी पुरुष साहित्यकार एवं संस्कृतिविद सत्य मोहन जोशीले प्रदर्शनी उद्घाटन गर्नुभएको हो । कलाकार डा. सविना श्रेष्ठका सिर्जनामा प्रकृति, जीवन र जगतका विभिन्न पक्षहरुको चित्रण गरिएका छन् । रङ्गहरुको छनोट र मिश्रणद्वारा सिर्जित उहाका चित्रहरुमा अमूर्त भावहरुको प्रदर्शन पनि भेटिन्छन् ।</p><p style="text-align: justify; ">प्रदर्शनीबाट संकलन भएको रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैह्र सरकारी संस्थाबाट गरिने सामाजिक कार्यहरुमा सहयोगका लागि प्रदान गरिनेछ । प्रा. डा. सविना श्रेष्ठ एक चिकित्सक तथा आँखा रोग विशेषज्ञ प्राध्यापक समेत हुन् ।</p><div style="text-align: justify; "><br></div>