नेम्बाङ र सुनिताको ‘बाहाना’ यस्तो बन्यो (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायक नेम्बाङ र सुनिता थेगिमको नयाँ गीत ‘बाहाना’ सार्वजनिक गरिएको छ । बियोन्डको शब्द र कम्पोज रहेको यस गीतको भिडियोमा निशम लिम्बु, छिरिस् गुरुङ, अनमोल थापा मगर र बाल कलाकार जेनिश थापाको अभिनय रहेको छ । भिडियो निर्देशन किरण दाहाल र बिवेक मगरले गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">गायक नेम्बाङले आफ्नै अफिसियल युट्युवबाट भिडियो सार्वजनिक गरेका हुन् । नेम्बाङले गीतको अडियो र भिडियोमा आफूले सक्दो मिहिनत गरेको बताएका छन् । दर्शक तथा स्रोताको माया पाउनेमा विश्वस्त रहेको उनको भनाई छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/JLxNjULUhcI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>