यस्तो बन्यो शान्तिश्री र टिकाको ‘सलल झलल’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बिहीबार वडा दशैंको सुरुवातसँगै घटस्थापनाको अवसर पारेर नयाँ गीत 'सलल झलल' सार्वजनिक गरिएको छ । बिशेष गरी दशैं र तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको उक्त गीतमा शान्ति श्री परिवार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ । गीतमा तिलक बस्नेतको शब्द, संगीत रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा बिकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।