“परानी” म्युजिक भिडियो सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली सांगीतिक क्षेत्र मा सफल अनि करोड कलबका गायक तथा संगीतकार गीतकार भिम बी सी ले आफ्ना सिर्जना हरुले    सबैको मन जित्न सफल भएका छन्| आफु लामो रेस को घोडा जस्तै अगाडी हिड्न मनलाग्छ| आफ्नो कर्म र भाग्यमा विश्वास  गर्छन| उनका चर्चित गीतहरु कपुरी क, ताराबाजी लै लै, ए कान दुई कान मैदान, झुमा झल्का पिरती, इतिहास, मुखैमा राम राम, बस बस रे, एना हेरी हेरी हुन| नेपाली सांगीतिक क्षेत्रमा उनलाई ट्रेन्ड शेटर रुपमा चिनिन्छ |

सांगीतिक माहोल अहिले एउटा गीतले छाएको छ भिम बी सी को संगीत जीना रसाइली र शेर कानी को अवाज रहेको गीत   सबै को मन बस्न सफल भएको छ| आफ्नो मायालु   लाई छोडेर जानु पर्दाको बिछोड कहानी प्रस्तुत   गरेको छ| प्रमोद भण्डारीको निर्देशन कविता नेपाली अनि एल बी बिश्वोकर्मा को जिबन्त   अभिनय हेर्ना सकिन्छ| वास्तविक जीवनमा आधारिक  कथा यस  भिडियो मार्फत देखाएको छ| यस  भिडियोलाइ दिपेन बस्न्यात ले सम्पादन अनि छायांकन गरेका हुन्| संगीतकार भिम बी ले सुदुर्पचिम देउडा संस्कारलाई अगाडी बढाउने हेतुले आफ्नो सिर्जना मार्फत   प्रस्तुत गरेका छन् “परानी” म्युजिकभिडियो उनको आफ्नो युट्युबच्यानल मा हेर्न   सकिन्छ| मौलिक संस्कृतिलाई बचाउने हेकाले आफू सधै तत्पर  रहेको संगीतकार गायक गीतकार भिम बी सी बताउछन् |

भिडियो