अपेक्षाको ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो  सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशीुको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् ।गीतमा एरेन्ज पुरुशितम  सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत ुनिष्ठुरी प्रदेशीु को भिडियोमा चिरन्जिबी सापकोटा र गरिमा शर्मा अभिनय रहेको छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट  भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई  सिर्जन बरालले निर्देशन गरेका  हुन् ।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ । मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ‘सोल्टिनी’ र टंक तिमिल्सिना  ‘माया नमार्नु नि है’ जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।