झ्यालमा पर्दा छकी गायिका सुमन स्कुटर दुर्घटनामा परि घाइते

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> एकबर्ष अघि सार्वजनिक लोकप्रिय लोकगीत झ्यालमा पर्दा छ की गायिका सुमन थापा मगर सवारी दुर्घटनामा परी घाइते हुनुभएको छ । स्कुटरमा हिड्दै गर्दा बबरमहलमा पछाडिबाट तिब्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">सुमनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छन । ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन ।</p>