दुई मुक्तकसंग्रह ‘मनको वारपार’ र ‘पूर्णपात्र’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">दुई मुक्तकसंग्रह ‘मनको वारपार’ र ‘पूर्णपात्र’ सार्वजनिक गरिएको छ । शुक्रवार काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा दुवै कृतिको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले विमोचन गर्नुभएको हो । ‘मनको वारपार’ प्रदीप सापकोटाले लेख्नुभएको हो भने ‘पूर्णपात्र’ कवि पूर्णबहादुर श्रेष्ठको हो ।&nbsp;</p><p style="text-align: justify; ">डा. लेखप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार मोहन दुवाल, रामसुन्दर देउजा, सूर्यप्रसाद लाकोजुलगायतले बोल्नुभएको थियो । विमोचित पुस्तक समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशनमा ल्याएको हो ।</p><p style="text-align: justify; "><br></p>