‘बस पर्खेर’मा शिव र बिनिताको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बाध्यताले परदेशीनु परेको पिडालाई उठाइएको नयाँ गीत 'बस पर्खेर' सार्वजनिक गरिएको छ । सुरेश भुर्तेल र कल्पना सिग्देलले गाउनु भएको यस गीत नारायण भट्टराईको शब्द रहेको छ भने सुरेश भुर्तेलले संगीत भर्नुभएको छ ।

शुक्रबार साँझ डिजिटल स्टार युट्युव च्यानलबाट सार्वजनिक यस गीतको भिडियोमा कलाकार बिनिता पौडेल सुवेदी र शिव राजा भुर्तेलले अभिनय गर्नुभएको छ । शिव र बिनिता श्रीमान श्रीमतीको भूमिकामा देखिनुभएको छ । सुरेश भुर्तेलको छायांकन रहेको भिडियो शिवले नै निर्देशन तथा सम्पादन गर्नुभएको हो ।

Video: