साउथ स्टार पुनित राजकुमारको निधन

एजेन्सी ।

साउथ फिल्म स्टार पुनित कुमारको हृदयाघात हुँदा निधन भएको छ । जिममा वर्कआउट गरिरहेका बेला पुनितलाई हृदयघात भएको थियो । त्यसपछि उहाँलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उहाको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ । पुनित जम्मा ४६ वर्षका हुनुहुन्थ्यो ।

बाल कलाकार हुँदै अभिनय यात्रा सुरु गर्नुभएका पुनित सन् १९८५ मा फिल्म ‘बेट्टाडा होवू’ मा देखिनु भएको थियो । यो भूमिकाका लागि उहाले थुप्रै अवार्ड पनि पाएका थिए । उहालाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो ।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन हुनुहुन्थ्इो । उहाकन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता हुनुहुन्थ्यो । जसले दादासाहेब फाल्के अवार्ड पाउनु भएको थियो ।