मोडलिङमा पुजाको ब्यस्तता बढ्दो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली कला क्षेत्रमा चलचित्र 'चुरिफुरी'बाट डेब्यु गरेकी कलाकार हुन् पुजा पन्त&nbsp;क्षेत्री । आउँदो पुस ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा काम गरेसँगै पुजाको ब्यस्तता बढेको छ । पहिलो चलचित्रपछि उनले थुप्रै म्युजीक भिडियोमा पनि काम गरिसकेकी छिन् ।&nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/663232c2515e2a7548ed4964698d2c1c1636654022.jpg" style="width: 1066px;"><br></p><p style="text-align: justify; ">मिहिनत र लगनशिलताका कारण उनी म्युजीक भिडियो निर्माता तथा निर्देशकको रोजाईमा पर्ने पर्छिन् । 'मलाई काम राम्रो गर्नुपर्छ भन्ने हुन्छ । आफूलाई आएको काम कसरी राम्रो गरौं भन्ने हुन्छ । अहिलेसम्म गरेका काममा न्याय पुर्ण तरिकाले गरेकी छु भन्ने लाग्छ ।' पुजाले आर्टिष्ट खबरसँग भनिन् । 'अभिनयको कला मार्फत दर्शकको रोजाईमा पर्न सकुँ भन्ने लाग्छ ।' पुजाले&nbsp;एस.बि.पि.डाइमन ब्राण्डको बिज्ञापनमा समेत काम गरिसकेकी छिन् ।</p>