‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शन गरिने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बहुप्रतिक्षित नेपाली चलचित्र 'प्रेमगीत ३' को निर्माण टिमले प्रदर्शन मिति तोकेको छ । कोरोना कहरका कारण प्रदर्शनका लागी रोकिएको बसेको यो चलचित्र अब आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।&nbsp;<br></p><p style="text-align: justify; ">'प्रेमगीत ३' दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर पनि प्रदर्शन हुन पाएको थिएन ।&nbsp; चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले&nbsp; दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताएका छन् ।&nbsp; चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।</p>