प्रविन र समिक्षाको ‘किन मान्छौ डर’मा सुधिर र उषाको प्रेम

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक प्रविन बेडवाल र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत 'किन मान्छौ डर' सार्वजनिक गरिएको छ । सुधन श्रेष्ठको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत दिनुभएको छ । गीत आइतबार सुधिर श्रेष्ठ युट्युवमार्फत सार्वजनिक गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ । भिडियो निशल पौडेलले खिचेको भिडियोमा निशान घिमिरेको निर्देशन छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/MkysCMt0pIk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>