प्रदीप र देवीको ‘चर्को घाम’मा सन्चिताको अभिनय

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायका प्रदिप त्रिपाठी र गायिका देवी घर्तीको स्वरमा रहेको नयाँ&nbsp; लोकदोहारी गीत ‘चर्को घाम’ सार्वजनिक गरिएको छ । प्रदिपकै शब्द तथा लय रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">कपिल लामाले निर्देशन गरेको भिडियोमा लोकप्रिय मोडल सन्चिता शाहीले अभिनय गरेकी छिन् । जसमा सन्चितालाई समिर न्यौपानेले साथ दिएका छन् । विपिन चौलागाईंले खिचेको भिडियो शिव पौडेलले सम्पादन गरेका छन् । गरिबी, अभाव र प्रेम सम्बन्धलाई गीतमा निकै मामिक ढङ्गले प्रस्तुत गरिएको छ । कथावस्तु अनुसार समिर र सञ्चिताले जीवन्त अभिनय प्रस्तुत गरेका छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/kExwnKCQpFM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>