‘चुरीफुरी’ सेन्सर पास

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आउँदो पुस ९ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र&nbsp; ‘चुरीफुरी’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट दिँदै फिल्म पास गरेको हो ।&nbsp;</p><p style="text-align: justify; ">निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नव–कलाकारहरु अभिषेक श्रेष्ठ,पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन,भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा,शिशिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ तथा ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती,मनिल तामाङ,महेश्वर आचार्य,कमल सिंह,अस्मिता बस्नेत,तुलसी श्रेष्ठ, रश्मी आचार्य,सरिस्मा मगरलगायतको अभिनय समेत रहेको छ ।</p><p style="text-align: justify; ">आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिव थापा हुन् । राहुल राईको छायाँकन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन,भिमफेदी गाइजको कोरियोग्राफी र विजय आचार्यको कलानिर्देशन र दीपक शर्माको संगीत छ ।</p>