नेपाल भाषाको गीत ‘धाया मफुता’ सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नयाँ गीत ‘माया पिरिम’ सार्वजनिक गरिएको छ । ट्रि इन्टरटेन्मेन्टको ब्यानरले नेपाल भाषाको गीत  ‘धाय मफुता’ काठमाडौंको क्यूज हलमा एक समारोहका बिच सार्वज्निक गरिएको हो ।

यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ ।  भिडियोमा उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालसँगै  डेलविस, राज, प्रितम क्षेत्रीको अभिनय छ ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

Video: