राजु लामाको गुरुङ गीत ‘ङोल्स्यो खोबाले’को रेकर्डिङ सम्पन्न

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली गीतसंगीतको क्षेत्रमा बिशेष गरी सालैजो, कोडा गीतमा आफूलाई स्थापित गर्नुभएका गीतकार प्रेम गुरुङको नयाँ गीत सार्वजनिक हुने क्रममा छन् । अबको केहि दिनमै सार्वजनिक हुने 'ङोल्स्यो खोबाले' बोलको गीतको रेकर्ड सम्पन्न भएको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतमा लोकप्रिय गायक राजु लामा र गायिका तारा सिरिसको स्वर रहेको छ । गीतमा प्रेमले लेखेका मिठा शब्द छन् ।&nbsp; सुर साधना रेकर्डिङ्ग स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको यस गीतको बाद्यबाधनको जिम्मा तेजेन्द्र गुरुङले लिनुभएको थियो । भिडियो छायांकन केहि दिनमै गर्ने बताइएको छ । गीतकार प्रेमका अनुसार नेपाल भित्रकै राम्रो लोकेसनको खोजी भइरहेको छ । हाल अमेरिका रहनुभएका प्रेम केहि समयमा नेपाल आउने र भिडियोको छायांकन गर्ने बताउनुभएको छ ।&nbsp; प्रेमले लेखेका यो भन्दा अघिका थुपै्रै गीत सार्वजनिक छन् ।&nbsp;</p>