पुस २९, काठमाडौं । पुर्व मिन नेपाल माल्भिका सुब्बाले आफु गर्भवती भएको भन्दै तस्बिर सार्वजनिक गरेकी छिन् । उनले आफुले बिवाह गरेको ५ बर्षपछि सन्तान जन्माउने निर्णय गरेको भन्दै आफ्नो श्रीमान र आफ्नो गर्भवती तस्बिर इस्टाग्रामबाट सार्वजनिक गरेकी हुन् ।
उनले आफ्नो पेटमा ५ महिनाको बच्चा हुँर्कदै गरेको आफ्नो फ्यान हरुलाई जानकारी गराएकी छिन् । यसका साथै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरुको ओइरो देख्न सकिन्छ ।