रजिना र नबिनको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ गीत 'तिमी पुग्यौ धेरै टाढा' सार्वजनिक गरिएको छ । गीतमा गायिका रजिना रिमाल र नबिन खनालको स्वर रहेको छ । गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ । शिव पुरीको भिडियोमा निर्देशन रहेको सो गीत बुढा सुब्बा डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/1ILu0-EYaoY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>