नेपाल आइन् भारतीय गायिका असीस कौर

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">शनिबार काठमाडौंको क्लब प्लेटिनममा प्रस्तुती दिनका लागी भारतीय गायिका असीस कौर नेपाल आइपुगेकी छिन् । शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी असीसलाई आयोजक टिमले स्वागत गरेको थियो ।&nbsp;</p><p style="text-align: justify; ">असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक तथा स्रोताले निक्कै रुचाएका छन् ।</p>