बसन्तको कृति ‘महाभारा’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">पत्रकार एवम् लेखक बसन्त बस्नेतद्धारा लिखित पहिलो उपन्यास कृति ‘महाभारा’ सार्वजनिक गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">शनिबार काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गनुैभयो । मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गर्नुभयो । युद्धको क्रुर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उहाले बताउनुभयो ।&nbsp; कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारूले संवादसमेत गर्नुभयो ।&nbsp;</p><div style="text-align: justify; "><br></div>