आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय गायक प्रकाश सपूतले एक रक्सीको बिज्ञापनको प्रसार गरेपछि दर्शक स्रोताबाट नराम्रो प्रतिक्रिया आइरहेको छ । एक कलाकार भएर माद्यकपदार्थ सेवन गर्न प्रेरित गरिरहेको भन्दै गायक प्रकाशको उक्त कामलाई उनकै समर्थकहरुले आलोचना गरिरहेका छन् । साथै मिडियाहरुमा पनि बिभिन्न समाचार बनिरहेका छन् । के कलाकारले कुनैपनि माद्यकपदार्थ तथा सुर्तिजन्य बस्तुको बिज्ञापनमा काम गर्नुहुन्न ? के त्यसले समाजमा नराम्रो अवसर गर्छ ।

यसैबिषयमा नेपाली लोकक्षेत्रकै केहि लोकप्रिय कलाकारसँग प्रश्न गरेका छौं । माघ ४ गते मंगलबार ७ औं राष्ट्रिय लोक तथा दोहोरी अवार्डको उत्कृष्ट पाँचमा परेका कलाकारहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा भेटिएका लोकप्रिय गायक खेम सेन्चुरी, कुशल बेल्बासे, गीतकार नेत्र अर्याल, सागर लम्साल (बले) लगायतलाई यसै बिषयमा रहेर प्रश्न गरेका छौं ।

भिडियो रिपोर्टः

४ माघ २०७८, मंगलवार १६:२०