रचना र सन्तोषको स्वरमा ‘निन्द्रै लाग्दैन’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायिका रचना रिमाल र गायक सन्तोष रुचालको स्वरमा निन्द्रै लाग्दैन बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै संगीत रहेको गीतमा हरि प्रसाद गौतमको शब्द रहेको छ ।

गीतको भिडियोमा उषा उप्रेती, केशब भट्टराई सहित केबी डान्स क्रुको टिमले नृत्य गरेको छ । भिडियो माईकल चन्दले निर्देशन गरेका हुन् ।