रोबिन र समारिकाको ‘मायाको फुल ‘लाई सकारात्मक प्रतिक्रिया

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

मोडल रोबिन पोखरेल र समारिका ढकालको अभिनयमा नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । पाँचदिन अघि सरोज पोखरेल अफिसियल युट्युवबाट सार्वजनिक गरिएको भिडियोमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

‘मायाको फुल ‘ बोलको गीतमा मेलिना राई र सुशिल श्रेष्ठको स्वर रहेको छ  । यस्तै सरोज पोखरेलको संगीत रहेको गीतमा गायक सुशिलकै शब्द रहेको छ । गीतको भिडियो साजन कट्टेलले निर्देशन गरेका हुन् भने लगानी अरुणा प्रदान श्रेष्ठको रहेको छ ।