सुटमाला उद्घाटनमा बान्द्रे देखी एकदुमेसम्म

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

सर्टिङ सुटिङको ब्यावसाय ‘सुट माला’को उदुघाटन गरिएको छ । ‘सुट पनि पाइने, खुशी पनि मिल्ने’ भन्ने मुल नाराका साथ नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि अर्को ब्राञ्च खोलेको हो ।

सोमबारबाट औपचारिक रुपमा सुरु भएको सुटमालामाको उद्घाटनमा नेपाल कपडा तथा सिलाई ब्यावसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठसँगै कलाकारहरु सुरज चापागाईं (बान्द्रे), सुवोध गौतम (एकदुमे), सुरेश थापा (दर्शने), राजु कमेडी, गायक दुर्गा बिरही लगायतको उपस्थिती थियो ।

युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताएका छन् । यस ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।