अमेरिकी एनिमल फिल्म फेस्टिभलमा नेपाली फिल्म

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">अमेरिकी एनिमल फिल्म फेस्टिभलमा नेपालका छायाँकार विष्णु कल्पितद्वारा निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेल्लो’ छानिएको छ । यसै वर्षको किम्फ फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत ‘गड्ज बफेलो’ प्रतिस्ठित एनिमल फिल्म फेस्टिभलमा छानिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">१४ मिनेट २० सेकेन्ड लामो डकुमेन्ट्री नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा हुने एनिमल फिल्म फेस्टिभलमा स्क्रिनिङ हुने भएको हो । डकुमेन्ट्रीमा गत असारमा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले बगाएको भैँसी र उद्धारको कथा प्रस्तुत गर्छ । जहाँ २२ किलोमिटर टाढा बाढीले बगाएको भैँसी र भैँसी मालिकको संवेदना दृश्य देख्न सकिन्छ । किम्फमा दुई विधाबाट २ लाख रुपैयाँ जितेको यो डकुमेन्ट्री नेपाली फेस्टिभल निफमा समेत छनोट भएको छ ।</p><p style="text-align: justify; "><br></p>