२६ औं दिनमा चलचित्र ‘म’को छायांकन सकियो

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘म’को छायांकन सकिउको छ । सुरु भएको २६ औं दिनमा चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक सुवर्ण थापाले जानकारी गराउनुभयो ।

कान्तिपुर फिल्म एकेडेमीले ३ बर्ष अगाडी निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन पनी गरीसकेको चलचित्र ‘म’ को पुन टिम र कलाकार परिवर्तन गरेर गत महिनाबाट छायांकन थालेको थियो ।

चलचित्र सम्बन्धी अध्यापन गराउदै आएको चलघचत्र स्कुल कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाईली, नरेन खढ्का, सरोज खनाल र सरीता लामीछानेको मुख्य भुमीका रहेको छ । चलचित्रको निर्माता विमला हुमागाई र पदम पुरी हुन भने छायांकन तेन्जीङ्ग पाल्देनले गर्नुभएको छ ।

अहिलेको ओमीक्रोन र सरकारको निषेधाज्ञाकै बाबजुत पनी सम्पुर्ण टिमको सहयोग र पहलले नै चलचित्रको छायांकन सम्भव भएको चलचित्र ‘म’ का स्क्रृप्ट राईटर तथा कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिनुभयो । चलचित्रको अधिकांश सिनहरुको अनलाईन ईडीटीङ्ग भईसकेको र सबै माहोल राम्रो भएमा चलचित्र आगामी जेठ महिनामा रिलीज गरीने निर्माण टिमले बताएको छ ।