रुमाल साट्न पर्दैनः खेमले केकीलाई पारसकी हिमानीभन्दा राम्री ठानेपछि

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सुनितामी परियारको स्वरमा नयाँ लोक तथा दोहोरी गीत ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक गरिएको छ । गीतमा गायक स्वयमको संगीत छ भने शब्द रचना तेजु सुनामको रहेको छ ।

गीतको भिडियोमा पनि गायक खेम सेन्चुरी र नायिका केकी अधिकारीकोको अभिनय देख्न सकिन्छ । गीतका शब्दमा पुर्व युवराज पारस शाहकी हिमानी भन्दा पनि राम्री भन्दै भिडियोमा केकी र खेमको अभिनय गज्जबको देखिन्छ ।

सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफर शिब बिकले गर्नुभएको हो भने छायांकन नवराज उप्रेती र सम्पादन मिलन बिस्वकर्मको रहेको छ। भिडियो खेम सेन्चुरीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।