अमित बराल को ‘रानी’ सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

भिजोल आर्ट्स युटुब मार्फत गायक अमित बराल को रानी बोल को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा स्वयम् अमित बराल फिचरिङ्म मा रहेका छन भने उनलाई इसा बराल ले साथ दिएकी छ्न ।

भिडियो हेर्दा दुई प्रेमी ले आफ्नो प्रेमलाई सफल बनाउन गरेको मेहनत देख्न सक्निछ । भिडियो निकै प्रेमिल बनेको छ भने गित पनि उत्कृष्ट बनेको महसुस गर्न सकिन्छ ।  गितमा शब्द कमल रेग्मी , सङित पुस्पन प्रधान को रहेको छ ।

भिडियोलाइ भने बिबेक रसाइली ले छायांकन गरेका हुन भने नै बिबेक रसाइली ले नै निर्देशन पनि  गरेका हुन् । सो भिडियो को सम्पादन भने भुपेन्द्र अधिकारिको रहेको छ ।