नेपाली कलाकर्मीद्धारा युक्रेनविरुद्ध रुसी आक्रमणप्रति विरोध

आर्टिष्ट खबर, फागुन, काठमाडौं ।

युक्रेनविरुद्ध रुसी आक्रमणप्रति नेपाली कलाकर्मीले विरोध जनाएका छन् । अमेरिकी राजदूतावासको आयोजनामा बिहीबारदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको ‘काठमाडौं ट्रिएनाले २०७७’मा नेपाली संगीतकर्मी, अभिनेता र लेखकहरुलेरुसी आक्रमणको विरोध गर्दै युक्रेनको पक्षमा ऐक्यबद्धता जनाउनुभयो ।

उक्त ग्यालरीमा युद्ध विभिषिका, संस्कृति, प्राकृतिक सौन्दर्य र मानवीय सभ्यताका आयाम झल्काउने तस्वीर प्रदर्शन गरिएको छ । प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले परिवर्तनलाई संस्थागत गर्न कलाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

अमेरिकी दूतावासका मिसन उपप्रमुख मिकल्लेरले लोकतन्त्र गम्भीर खतरामा पुगेको बताउँदै यसलाई जोगाउन लेखक, अभिनेता र संगीतकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उक्त अवसरमा नेपालसहित अन्य केही मुलुकका तस्वीर पनि प्रदर्शनमा राखिएको थियो ।