शर्मालाई धनमान कथा सम्मान

आर्टिष्ट खबर/ फागुन, काठमाडौं  ।

यसबर्षको ‘धनमान कथा सम्मान’ कथाकार ओममणि शर्मालाई प्रदान गरिने भएको छ । लघुकथा समाज नेपालले प्रदान गर्दै आएको यस सम्मानबारे शनिबार समाजको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।

‘धनमान कथा सम्मान २०७८’बाट सम्मानपत्रसहित १५ हजार रुपैयाँ नगद राशि पनि प्रदान गरिनेछ । वि.सं. २०२२ सालदेखि कथा लेखनमा सक्रिय शर्माको एउटा कथाकृति प्रकाशित छ । सयौँ कथाहरू लेखिसक्नु भएका ८१ वर्षीय शर्मा कुशल रंगकर्मी पनि हुनुहुन्छ । उहा सर्वनाम नाट्य संस्थासँग आबद्ध हुनुहुन्छ ।

केही दिनभित्रै कथाकार शर्मालाई उक्त सम्मान प्रदान गरिने लघुकथा समाजले जानकारी दिएको छ ।