नम्रतासँग डिआरको ‘जुनी जुनी’ काट्ने कुरा

आर्टिष्ट खबर/ चैत, काठमाडौँ ।

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा संगीत तथा स्वर समेत गीतकार उपाध्यायको छ । गीत गायनमा उपाध्यायलाई गायनमा अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा गीतकार उपाध्याय र मोडल नम्रता अर्यालको अभिनय देख्न सकिन्छ । रोमान्टिक प्रेमकथाको थिममा भिडियो समेत निर्माण भएको छ । १४ तालहरुमा छायांकन भएको भिडियोका निर्देशन समेत गीतकार उपध्यायले गरेका हुन् ।

उत्सव दाहालको छायांकन र साहिल लम्सालको सम्पादन रहेको भिडियो डीआर म्युजिक क्रियशनले आफ्नो युट्युवमार्फत बाहिर ल्याएका हो । केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा. उपाध्याय अहिले १०८ विश्व रेकर्ड पु¥याउने दौडमा छन् ।