ऋचाको ‘कौसीद’ आउँदो बर्षको जेठ २७ मा आउने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म 'कौसीद'ले अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । सोमबार सार्वजनिक पोस्टरमा आगामी जेठ २७ (जुन १०) लाई प्रदर्शन मिति तोकिएको छ&nbsp; । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो नेपाली फिल्म हो ।</p><p style="text-align: justify; ">'कौसीद' पोस्टरमा अभिनेत्री शर्मा पैसालाई अंगाल्दै देखिन्छिन् । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरी घुमेको पोस्टरले भान दिन्छ ।&nbsp;</p><p style="text-align: justify; ">कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि। गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म 'कौसीद' निर्माण भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">गत वर्ष २०२२ को अबसरमा निर्माण घोषणा गरिएको यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो । हाल पोष्ट प्रोडक्सनको काम सम्पन्न भइ फिल्म प्रदर्शनको लागि तयार भएको हो । आर आर फिल्मस् ले फिल्मको वितरण अधिकार लिएको छ ।</p>