भृकुटिमण्डपमा माइला, बालेन देखी भिटेनसम्मको होली बिशेष कन्सर्ट

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

रंगहरुको पर्व होली आज काठमाडौं लगायत पहाडी जिल्लाहरुमा मनाइदैछ । बिभिन्न ठाउँमा कार्यक्रमको आयोजना गर्दै मनाउने होली काठमाडौंको भृकुटिमण्डपमा पनि बिशेष कन्सर्टको आयोजना गरिएको छ । चर्चित गायकहरुको प्रस्तुती रहने 'होलील्याण्ड' नाम दिइएको कार्यक्रम आज (चैत ३) बिहान १० देखी ५ बजेसम्म सन्चालन हुने बताइएको छ ।

कार्यक्रममा चर्चित र्यापर समिर घिमिंग (भिटेन), मिस्टर डी, सरकार र माईलासँगै  काठमाडमौं मेयरका उम्मेद्धार दिने भनेर पछिल्लो समय चर्चामा रहेका बालेन शाह लगायतका कलाकारहरुको कन्सर्ट रहने बताइएको छ । कार्यक्रमको आयोजना ए.एम.ए ईभेन्टस्काले गरेको हो । आयोजक संस्थाका ब्यवस्थापक बिजय ढुंगानाका अनुसार कार्यक्रममा टिकटको ब्यवस्था गरिएको जानकारी गराउनुभयो । कार्यक्रममा एकजनाका लागी ५०० टिकट लाग्ने बताइएको छ । ब्यवस्थापक ढुंगानाले कार्यक्रम सब्य र भब्य तरिकाले आयोजना हुने बताउनुभयो ।